Rule 23
नियमावली बमोजिम हुने
यस नियमावलीमा उल्लेख भए जति कुरामा यसै नियमावली बमोजिम हुनेछ । सो वाहेक अन्य कुराका हकमा पुनरावेदन अदालतले अपनाउनु पर्ने अन्य कार्यविधिको हकमा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम र जिल्ला अदालतले अपनाउनु पर्ने कार्यविधिको हकमा जिल्ला अदालत नियमावली, २०५२ बमोजिम हुनेछ ।